Like us!
Follow us!
Connect us!
Watch us!

१० अंकले बढेको बजारमा ५७ करोडको कारोबार

मंगलबार, १२ मंसिर २०७४, १५ : १८ मा प्रकाशित

१० अंकले बढेको बजारमा ५७ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  साताको तेस्रो दिन आज (मंगलबार)  धितोपत्र बजार १०.१२ अंकले बढेको छ ।

१ सय ६३ वटा कम्पनीको ९ लाख ९९ हजार ६० कित्ता सेयर खरिदविक्री हुँदा ५७ करोड २१ लाख ९९ हजार ७ सय ५७ रुपैयाँको कारोबार भएको छ  ।

 आज इन्स्योरेन्स र उत्पादन समूह बाहके अरु सवै उपसमूहमा हरियाली छाएको छ । आज बैंक ५.३ अंक, होटल ३०.२९ अंक, विकास बैंक २.७४ अंक, हाइड्रोपावर ३२.५ अंक, फाइनान्स ०.७३ अंक, माइक्रोफाइनान्स १३.८७ अंक र अन्य ३४.४१ अंकले बढेको छ ।

यता इन्स्योरेन्स १४.०६ अंक र उत्पादन १५.५७ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको  छ ।

5a1d3351e053b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको