Like us!
Follow us!
Connect us!
Watch us!

एनवी इन्सुरेन्सको १२ लाख कित्ता हकप्रद नेप्सेमा सूचिकृत

विहीबार, ०९ मंसिर २०७३, १५ : ३६ मा प्रकाशित

एनवी इन्सुरेन्सको १२ लाख कित्ता हकप्रद नेप्सेमा सूचिकृत

अर्थ संसार
काठमाडौं– एनबि इन्सुरेन्सले केही अघि जारी गरेको हकप्रद सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । 
कम्पनीको १२ लाख कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको