Like us!
Follow us!
Connect us!
Watch us!

उडान सुरक्षा प्रावधान उल्लङ्घन गरेको भन्दै पाइलट विजय लामा र भावना पन्त सस्पेन्ड

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १९ : ०९ मा प्रकाशित

उडान सुरक्षा प्रावधान उल्लङ्घन गरेको भन्दै पाइलट विजय लामा र भावना पन्त सस्पेन्ड

उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई सस्पेन्ड गरिदिएको छ ।

नेपाल एयरलाइन्सका अनुभवी पाइलटद्वय लामा र पन्तलाई पाइलटलाई रोस्टरबाट हटाउन प्राधिकरणले निर्देशन दिएको जनाइएको छ । अनुसन्धान अवधिभर अब उनीहरुले जहाज उडाउन पाउने छैनन् ।

फोटोग्राफी सम्बन्धित नियम तोडेको भन्दै उनीहरुलाई ग्राउन्डेड गरिएको जनाइएको छ । सामाजिक सञ्जालमा लोकप्रिय पाइलट विजय लामाको ठूलो फ्यान फलोविङसमेत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको