Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

अर्थ संसार

बुधबार, १९ असार २०८१, १९ : ४४ मा प्रकाशित

सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। सहकारी ठगिको आरोपमा महानगरिय प्रहरी वृत्त महाराजगञ्जले उनलाई महाराजगञ्जबाटै पक्राउ गरेको हो।

उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो। 

अध्यक्ष उप्रेदी निर्वतमान राष्ट्रिय सहकारी महासंघका सञ्चालक पनि हुन । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब बढी बचत रहेको आईडियल यमुना हाम्रो सहकारी संस्थाका सदस्यले केही समय अगाडी बचत फिर्ता माग्दै उजुरी गरेका थिए।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको