Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको समायोजन मूल्य कति ?

सोमबार, २५ मंसिर २०७४, १२ : ०७ मा प्रकाशित

गुडविल फाइनान्सको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज  गुडविल फाइनान्स लिमिटेडको मूल्य समायोजन गरेको छ ।

कम्पनीको समायोजन पछिको मूल्य १ सय ६१ तोकेको छ । आधरभूत मूल्य २ सय १३ रुपैयाँ थियो । कम्पनीको १०.१९२८ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।

5a2e251ba1433.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको