Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : २.७४ अंकले घटेको बजारमा, कसले कमाए, कसले गुमाए ?

सोमबार, २५ मंसिर २०७४, १५ : ४८ मा प्रकाशित

आजको सेयर बजार : २.७४ अंकले घटेको बजारमा, कसले कमाए, कसले गुमाए ?

अर्थ संसार, काठमाडौं– केही दिन अघिदेखि निरन्तर ओरोलो बाटो समातेको सेयर बजारले आज पनि निरन्तरता दिएको छ ।

आज सेयर २.७४ अंकले घटेको छ । हिजो (आइतबार) को तुलनामा आज (सोमबार) घटेको छ । 

आज सेयर बजारका उत्पादन र अन्य उपसमूह बाहेक अरु सवै उपसमूह राताम्मै भएका छन् ।

सेयर बजारमा  उत्पादन ०.५६ अंक र अन्य ०.८७ अंकले बढेको छ । यता बैंक १.१४ अंक, ट्रेडिङ २.२८ अंक, होटल ७.१ अंक, विकास बैंक ९.१, हाइड्रोपावर ३.०४ अंक, फाइनान्स ०.९४ अंक, इन्स्योरेन्स २६.७३ अंक र माइक्रोफाइनान्स ५.४७ अंकले घटेको छ ।

जम्मा १ सय ५७ वटा कम्पनीको ८ लाख ५६ हजार १ सय १८ कित्ता सेयर खरिविक्री हुँदा ४६ करोड ४५ लाख ५० हजार ६ सय १८ रपैयाँको कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a2e593740940.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको