Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरलको बोनसपछिको मूल्य समायोजना

आइतबार, ०२ पुस २०७४, ११ : २३ मा प्रकाशित

लुम्बिनी जनरलको बोनसपछिको मूल्य समायोजना

अर्थ संसार, काठमाडौं- नेप्सेले आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर  बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ ।  

१२.८२०५१३ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको हो । नेप्सेको अनुसार कम्पनीको बोनसपछिको  समायोजन मूल्य ६ सय ८३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ३ रुपैयाँ दिएको थियो ।

5a3603d8d2198.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको