Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से ११ अंकले घट्यो, ५१ करोडको कारोबार

आइतबार, ०२ पुस २०७४, १५ : २१ मा प्रकाशित

आजको सेयर बजार : नेप्से ११ अंकले घट्यो, ५१ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) धितोपत्र बजार ११.०१ अंकले घटेको छ ।  जम्मा १ सय ५८ वटा कम्पनीको ११ लाख ६ हजार ३९ कित्ता सेयर खरिदविक्री हुँदा ५१ करोड १२ लाख १२ हजार १ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका १० उपसूचकमध्ये ३ उपसूचकमा मात्र हरियाली छाएको छ । अरु सवै उपसूचक राताम्मै भएका छन् । 

घटेको बजारमा होटल १२.२९ अंक, उत्पादन ३५.१ अंक र अन्य ८.६७ अंकले बढेको छ । यता बैंक १२.७८ अंक, ट्रेडिङ ९.३८ अंक, विकास बैंक १८.६२  अंक, हाइड्रोपावर १६.६२ अंक, फाइनान्स ६.४८  अंक, इन्स्योरेन्स ८८.०७ अंक र माइक्रोफाइनान्स १२.४६ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a363c14db137.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको