Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

सोमबार, ०३ पुस २०७४, १२ : ०९ मा प्रकाशित

तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं– धितोपत्र बजार (नेप्से) मा आज चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । एनआइसी एसिय बैंक, प्रभु इन्स्योरेन्स र नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत  भएको हो ।
कुनको कति ?

कुनको कति ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रभु इन्स्योरेन्स

अर्थ संसार, काठमाडौं– प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृ भएको छ । नेप्सको अनुसार ११ लाख ८ हजार ८ सय ४५ दशमलव ३९ कित्ता सेयर सूचिकृत भएको हो ।

नागरिक लगानी कोष

आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा  नागरिक लगानी कोषको१३ लाख २७ हजार ६ सय ४८ दशमलव ७३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको