Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सले हकप्रद निष्काशन गर्ने

मंगलबार, ०४ पुस २०७४, १२ : ३७ मा प्रकाशित

पोखरा फाइनान्सले हकप्रद निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डले पोखरा फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँको ९ लाख ८३ हजार ६८२ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

फाइनान्सले साउन २९ गतेदेखि भदौ १ गतेसम्म प्रतिकित्ता २२० रुपैयाँ दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको