अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पोखरा फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।
कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँको ९ लाख ८३ हजार ६८२ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
फाइनान्सले साउन २९ गतेदेखि भदौ १ गतेसम्म प्रतिकित्ता २२० रुपैयाँ दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस