Like us!
Follow us!
Connect us!
Watch us!
१४ अंकले घटेको बजारमा ५९ करोडको कारोबार

सेयर बजारमा राताम्मै

मंगलबार, ०४ पुस २०७४, १५ : ३३ मा प्रकाशित

सेयर बजारमा राताम्मै

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । १४.४९ अंकले घटेको बजारमा ५९ करोड ९३ लाख ७६ हजार ३ सय २१ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ६६ वटा कम्पनीको १४ लाख ५ हजार ९ सय ७१ कित्ता सेयर खरिदविक्री भएको छ । आज नेप्सेको सवै उपसूचकहरु राताम्मै भएका छन् ।

आज बैंक ७.३६ अंक, ट्रेडिङ ०.९३ अंक, होटल३२.९ अंक, विकास बैंक ७.२७ अंक, हाइड्रोपावर १४.४६ अंक, फाइनान्स ४.०७ अंक, इन्स्योरेन्स ५९.६७ अंक, उत्पादन १७.१९ अंक, माइक्रोफाइनान्स २२३ अंक र अन्य ३६.४४ अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a38e30c287e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको