Like us!
Follow us!
Connect us!
Watch us!

सानिमामाई हाइड्रो सेयर सूचीकृत

आइतबार, ०९ पुस २०७४, ११ : २३ मा प्रकाशित

सानिमामाई हाइड्रो सेयर सूचीकृत

अर्थ संसार, काठमाडौं– सानिमामाई हाइड्रो पावर लिमिटेडको हकप्रद  सेयर  सूचीकृत भएको छ । कम्पनीको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म १ बराबर १ अर्थात १०० शतप्रतिशत हकप्रद सेयर  निष्कासन गरेको हो ।

5a3f3e112b765.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको