Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

मंगलबार, ११ पुस २०७४, ११ : ५० मा प्रकाशित

किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको  सेयर मूल्य समायोजन भएको छ । २०.१२५ प्रतिशत बोनसपछिको मूल्य आज नेप्सेले समायोजना गरेको हो ।

नेप्सेका अनुसार बोनस समायोजनपछि सेयर मूल्य १ हजार ९ सय ६५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १ हजार ९ सय २१ रुपैयाँ लिइएको थियो ।

5a41e72e97027.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको