Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार दोहोरो अंकले घट्यो

मंगलबार, ११ पुस २०७४, १५ : १३ मा प्रकाशित

सेयर बजार दोहोरो अंकले घट्यो

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । नेप्से २०.६४ अंकले घट्दा कारोबार भने ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५९ वटा कम्पनीको १० लाख ३८ हजार २ सय ९८ कित्ता सेयर खरिदविक्री भएको छ । आज अन्य उपसूचक ६.९८ अंकले बढ्दा अरु उपसूचक भने राताम्मै भएका छन् । 

बैंक १८.२१ अंक ट्रेडिङ ४.७३ अंक, होटल २३.४४ अंक, विकास बैंक ३६.९१ अंक, हाइड्रोपावर ३६.१६ अंक, फाइनान्स १६.१६ अंक, इन्स्योरेन्स १३८.८१ अंक, उत्पादन ३०.५९ अंक र माइक्रोफाइनान्स ३२.६७ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a42189c1cb37.jpg 5a4218a92c0cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको