Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने

बुधबार, १२ पुस २०७४, ११ : ५२ मा प्रकाशित

नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने

अर्थ संसार, काठमडौं–  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ ।

पुँजी बजारप्रति जनचेतना अभिवृद्धि गर्ने उदेश्य सहित नेप्सेले २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा सो रेस गर्ने भएको हो ।

पुस २८ गते शुक्रबार हुने रेसमा सहभागी हुनका लागि नेप्सेले पुस २५ गतेभित्र मनोनयन गर्न नेप्सेले सुचना जारी गरेको छ ।

सो रेसमा सहभागिता व्यक्ति वा संस्थाले संस्थाको हकमा २५ हजार र व्यक्तिको लागि ५ हजार रुपैयाँ लाग्ने पनि नेप्सेले जनाएको छ ।

5a4338d39f1cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको