Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको बुक क्लोजको मिति संशोधन, अब १६ गतेदेखि ३० गते सम्म बन्द

बुधबार, १२ पुस २०७४, १२ : ११ मा प्रकाशित

नेपाल टेलिकमको बुक क्लोजको मिति संशोधन, अब १६ गतेदेखि ३० गते सम्म बन्द

अर्थ संसार, काठमाडौं– नेपाल टेलिकमले बुक क्लोजको मिति संशोधन गरेको छ ।  नेपाल स्टक एक्स्चेन्ज (नेप्से आज एक सूचना प्रकाशित गरी मिति संशोधन गरेको हो ।

कम्पनीको १० औँ बार्षिक साधारणसभको लागि पहिला पुष १२ गतेदेखि ३० गतेसम्म बुक क्लोजको मिति तोकेको थियो र तर, आज सूचना प्रकाशित गरी पुष १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज मिति संशोधन गरेको हो ।

१६ गते अघिसम्म यस कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले दिने लभांश पाउनेछन् । कम्पनीको साधारणसभाले  ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्देछ ।

5a433db8bd288.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको