Like us!
Follow us!
Connect us!
Watch us!

डल्फिन नेट कम्युनिकेसनको अनुमतिपत्र खारेज

अर्थ संसार

सोमबार, २२ पुस २०८१, १४ : ५४ मा प्रकाशित

डल्फिन नेट कम्युनिकेसनको अनुमतिपत्र खारेज

 

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। 

डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो।

प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार र प्राधिकरणको बाँकी रकम तिर्ने सिलसिलामा कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ।  अन्यथा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको