Like us!
Follow us!
Connect us!
Watch us!

सांसद झालाई ओलीको प्रतिप्रश्न- यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, १४ : ५२ मा प्रकाशित

सांसद झालाई ओलीको प्रतिप्रश्न- यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई प्रतिप्रश्न  गरेका छन् ।

प्रधानमन्त्रीले  प्रतिनिधिसभाको बैठकमा झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न तथ्यमा आधारित भएर प्रश्न सोध्न आग्रह गरे । सांसद झाले 'तपाईँले नियुक्त गरेका कर्मचारीको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नु हुन्छ ? तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ ।’ भन्दै प्रश्न गरेका थिए 

झालाई प्रतिप्रश्न गर्दै प्रधानमन्त्रीले  भने, ‘मुलुक चलाउनको लागि शक्तिशाली भनिएका देशले पनि ऋण लिन्छन्, हामीले पनि लिन्छौं । देशको स्थिति हामीले बुझेका छौं । गरिबीमा छ देश, आज यो दुईटा ठूला पार्टीको दुई तिहाइको सरकार बनेपछि यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको