Like us!
Follow us!
Connect us!
Watch us!

युवालाई सडकमा उत्रन ओलिको निर्देशन

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १६ : ५६ मा प्रकाशित

युवालाई सडकमा उत्रन ओलिको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध युवाहरुलाई सडकमा उत्रिन निर्देशन दिएका छन्।

राष्ट्रिय युवा संघ नेपालको बैठकमा सम्बोधन गर्दै उनले प्रशासनले अनुमति नदिए पनि आन्दोलन र प्रदर्शन गर्नुपर्ने बताएका हुन्।

ओलिले भने,‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन । हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस् । स्वीकृत दिनु हुन्न भने पनि सडकमा उत्रनुुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको