Like us!
Follow us!
Connect us!
Watch us!

गुँरास लाईफद्धारा ५ लाख ५० हजार दावी भुक्तानी

विहीबार, ०४ माघ २०७४, ०८ : ४२ मा प्रकाशित

गुँरास लाईफद्धारा ५ लाख ५० हजार दावी भुक्तानी

अर्थ संसार,  लम्जुङ्ग – लम्जुङ्ग जिल्ला राइनस नगरपालिका वडा नं. २ घर भएका शुक्रबहादुर सेनको बैदेशिक रोजगारीका क्रममा हृदयघातको कारण मृत्यु भएको छ ।

सेनले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । एक कार्यक्रममार्फत उक्त बीमा दावीभूक्तानी रु. ५ लाख ५० हजार रुपैयाँ कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले सेनकी श्रीमती सपना शाही मल्ललाई हस्तान्तरण गर्नु भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको