सरकारले आज बिहीबार (वैशाख १८ गते) सार्वजनिक विदा दिएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस को अवसरमा आज सार्वजनिक विदा दिइएको हो । यससँगै आज सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा सेयर बजार बन्द हुनेछन् । अब बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु भोलि शुक्रबार वैशाख १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् भने सेयर बजार वैशाख २१ गते आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस