Like us!
Follow us!
Connect us!
Watch us!

सातदोबाटो–हात्तीवन सडकमा ‘भयानक’ कार दुर्घटना, भाँच्चियो बिजुलीको पोल, ३ जना घाइते

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १० : १९ मा प्रकाशित

सातदोबाटो–हात्तीवन सडकमा ‘भयानक’ कार दुर्घटना, भाँच्चियो बिजुलीको पोल, ३ जना घाइते

ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ । बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो ।

हात्तीवन सडकको ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ । उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको छ । पोल जोखिममा रहेकाले दुर्घटनापछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको