Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअपलाई ३ प्रतिशत ब्याजमा सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट विनियोजन

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १५ : ५७ मा प्रकाशित

स्टार्टअपलाई ३ प्रतिशत ब्याजमा सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट विनियोजन

सरकार आगामी आर्थिक वर्षमा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअपका लागि ७३ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए। उनले नवप्रवर्तनमा आधारित र जेन-जी पुस्तालाई लक्षित स्टार्टअप परियोजनाहरूलाई विशेष प्राथमिकता दिइने उल्लेख गरे। सरकारको यो कदमले युवा उद्यमशीलता र स्वरोजगारलाई सघाउने विश्वास लिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको