Like us!
Follow us!
Connect us!
Watch us!

अब नेप्सेकै पुनसंरचना गरिने

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : ५८ मा प्रकाशित

अब नेप्सेकै पुनसंरचना गरिने

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनसंरचना गर्ने योजना अघि सारेको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत नेप्सेको पुनसंरचना र क्षमता अभिवृद्धि गर्ने घोषणा गरिएको हो। यस घोषणा अनुसार, नेप्सेको पुनसंरचना प्रक्रिया सुरु गरेसँगै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया स्वतः रोकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको