Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

मंगलबार, ०९ माघ २०७४, ११ : ४६ मा प्रकाशित

निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

अर्थ संसार, काठमाडौँ– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ ।

पार्टीले ‘विनाकारण गरिएको मूल्यवृद्धिप्रति सरकारको मौनता दुर्भाग्यपूर्ण भएको’ जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको