Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन राई नियुक्त

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १६ : ४४ मा प्रकाशित

गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन राई नियुक्त

गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्ति भएका छन् । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले राईलाई स्वतन्त्र सञ्चालकमा रुपमा नियुक्त गरेको हो । 

उनको कार्याकाल ४ वर्ष हुने छ । उनको उक्त नियुक्ति जेठ २६ गतेदेखि नै लागू हुने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको