Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट पास

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १६ : ५५ मा प्रकाशित

भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट पास

राष्ट्रिय सभाबाट भन्सार विधेयक २०८० पास भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत गरेको हो ।

विधेयक पारित भइ कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरु समाधान हुने अर्थमन्त्री पौडेलले बताएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको