डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कमल प्रसाद नेपाललाई सञ्चालक पदमा नियुक्त गरेको छ।
कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयअनुसार नेपाललाई आगामी चार वर्षका लागि सञ्चालकको जिम्मेवारी दिइएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस