Like us!
Follow us!
Connect us!
Watch us!

फुकेटबाट दिल्ली आइरहेको एयर इन्डियाको विमानमा बम राखिएको सूचना पछि इमरजेन्सी अवतरण

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, १२ : २० मा प्रकाशित

फुकेटबाट दिल्ली आइरहेको एयर इन्डियाको विमानमा बम राखिएको सूचना पछि इमरजेन्सी अवतरण

एयर इन्डियाको जहाज थाइल्यान्डको फुकेटमा इमरजेन्सी अवतरण गराइएको छ । उडान नं एआई ३७९ मा बम भएको खबरपछि इमरजेन्सी अवतरण गराइएको हो । 

उक्त विमानमा १५६ जना यात्रु सवार थिए । यो घटना शुक्रबार बिहान साढे ९ बजेको हो । जहाज फुकेटबाट दिल्ली आउँदै थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको