इंग्ल्याण्डमा जारी वर्ल्ड टेस्ट च्याम्पियनसिप उपाधिका लागि दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य पाएको छ । दोस्रो पारीमा अष्ट्रेलियाले २०७ रन बनाए पछि दक्षिण अफ्रिकाले उक्त लक्ष्य पाएको हो ।
१४४–८ को अवस्थाबाट तेस्रो दिनको सुरुवात गरेको अष्ट्रेलियाले २०७ रन बनाउँदै अलआउट भयो । अष्ट्रेलियका लागि मिचेल स्टाकले अवजित रुपमा ५८ रहेको योगदान दिए । अष्ट्रेलियाले पहिलो पारीमा २१२ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १३८ रन बनाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस