Like us!
Follow us!
Connect us!
Watch us!

‘टेक एण्ड पे’को व्यवस्थामा सुधारको आवश्यक छ : पूर्व अर्थमन्त्री महत

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १३ : ५२ मा प्रकाशित

‘टेक एण्ड पे’को व्यवस्थामा सुधारको आवश्यक छ : पूर्व अर्थमन्त्री महत

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद प्रकाशसरण महतले बजेटमा समावेश भएको टेक एण्ड पे को व्यवस्थामा सुधार गर्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल भाग लिर्दै महतले ऊर्जा क्षेत्रका लगानीकर्ताले उठाएको जायज मागलाई संवोधन गर्नु पर्ने बताएका हुन् । 

‘केही ऊर्जा उत्पादकहरुले उठाएको जायज गुनासोलाई सुधार गर्नु पर्ने आवश्यकता रहेको छ,’ उनले भने । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा ‘टेक एण्ड पे’ को नीति लिए पछि ऊर्जा उत्पादकहरुले त्यसमा विरोध गरिरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको