रिलायन्स फाइनान्सको सञ्चालकमा संदिपा अधिकारी नियुक्त भएकी छन् । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारीलाई सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस