राजकुमार कार्की निर्यात व्यवसायी महासंघको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् । कार्कीलाई महासंघको दोस्रो बैठकले केन्द्रीय कार्यकारिणी सदस्यमा मनोनित गरेको हो ।
कार्की नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष समेत हुन् । 
 
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस