Like us!
Follow us!
Connect us!
Watch us!

तोलामै ५ हजार ९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १० : ३० मा प्रकाशित

तोलामै ५ हजार ९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७५ सय रुपैयाँमा किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको