प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासत मुक्त भएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेको हो ।
शेरचनलाई उनकी श्रीमती र कानून व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जनाएको छ । शेरचनसहित बैंकका अन्य कर्मचारी पनि आजै रिहा भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस