Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १० पुस २०८२, १० : ०३ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ४३ हजार ६१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

कम्पनीले संस्थापक सेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता सेयर बिक्रीमा राखेको हो । हाल यो सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको