नेपाल धितोपत्र बोर्डमा केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस