अर्थ संसार, काठमाडौं– आजदेखि प्राइम लाइफ इन्स्योरेन्सको आइतबारबाट १ः१.६ अनुपातको हकप्रद सेयर बिक्री खुला भएको छ ।
कम्पनीको सेयर २०७५ बैशाख २ गतेसम्म खुला रहने भएको छ । फागुन १६ गतेसम्म कम्पनीमा सेयर स्वामित्व भएकाले आवेदन दिन पाउने छन् ।
कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ दिएको हो । कम्पनीले हालै बोनस सेयर घोषणा गरेको थियो ।
कम्पनीले यस हकप्रदका लगानीकर्ताले समेत प्राप्त गर्ने गरि १२.५० प्रतिशत हकप्रद घोषणा गरेको हो । हकप्रद र बोनस पछि कम्पनीको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस