अर्थ संसार, काठमाडौं– नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९८ रुपैयाँमा झरेको छ ।
१ सय रुपैयाँमा साधारण शेयर (आइपिओ) खरिद गरेका लगानीकर्ताले २ रुपैयाँ घाटा खाएका छन् ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार आज नेशनल हाइड्रोपावरको शेयर मूल्य ९८ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस