Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य प्रशासनको मन्त्री बन्दै प्रतिभा रावल

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १० : ५१ मा प्रकाशित

सामान्य प्रशासनको मन्त्री बन्दै प्रतिभा रावल

बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको