पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेका छन्। यो मागमाथि हाल जिल्ला अदालत काठमाडौंमा बहस जारी छ। ओली र लेखक पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा राख्नुपर्ने आवश्यकता नरहेको दाबी गर्दै प्रतिवाद गरिरहेका छन्।
जरुरी पक्राउ पुर्जीको समर्थन गर्न र थप १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै आजै जिल्ला अदालत काठमाडौंमा दुईवटा निवेदन दर्ता गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस