Like us!
Follow us!
Connect us!
Watch us!

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १० : ४२ मा प्रकाशित

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् । संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा.दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् ।

उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । दंगाल नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको