Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

बुधबार, ३० फागुन २०७४, १३ : १९ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार १२.५० प्रतिशत बोनस  सेयरपछि मूल्य समायोजन भएको हो ।

बोनस सेयरपछिको मूल्य ५५१.११ पैसा तोकिएको छ भने आधारभूत मूल्य ७ २६.७९ पैसा तोकिएको छ  ।

5aa8d12e0e192.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको