प्रधानमन्त्री बालेन्द्र शाहले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस