Like us!
Follow us!
Connect us!
Watch us!

यातायातमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारीमा सरकार

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १४ : ५८ मा प्रकाशित

यातायातमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारीमा सरकार

हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको सरकारले अब यातायातमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनबाट चल्ने सवारी साधनमा आवश्यक परे जोर–बिजोर प्रणाली लागू गरिने मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रूपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले  इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको स्पष्ट पारिन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको