Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन चैत्र २७ गते हुने

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, २० : १५ मा प्रकाशित

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन चैत्र २७ गते हुने

यही चैत्र २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उनले बताए । संघीय संसद सचिवालयले आजै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । सभामुख अर्यालले सो निर्वाचनको कार्यतालिकाको सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको