उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीया सांसद रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छिन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी ठाकुरसँगै उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले पनि आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन्।
उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस