Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरको कति ?

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, ०६ : ४० मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरको कति ?

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ तथा डिजेल मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको हो ।

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ । यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको