Like us!
Follow us!
Connect us!
Watch us!

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर निर्वाचित

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, १८ : ०५ मा प्रकाशित

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर निर्वाचित

संघीय संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनमा उनले २१५ मत ल्याएर विजयी भएकी हुन् । 

राप्रपाकी सरस्वती लामाले ५ मत पाइन भने ३७ मत तटस्थ रहयो । ठाकुर २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको