Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, १० : ४४ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । 

आज सुनको मूल्य ४०० रुपैयाँ र चाँदीको मूल्य ७५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९७ हजार १०० रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको